एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु
khabarhub.com · Fri Jul 10 07:36:33 GMT 2026

मुस्ताङ – हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक वर्षमा लेक लागेर दश भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ ।
Read full story at source (khabarhub.com)