‘भूपू प्रहरीको तरकारीखेती कृषकको पहिचान’
barnanmedia.com · Fri Jul 10 07:25:23 GMT 2026

तुलसीपुर उपमहानगरपालिका–१२ रझेनामा साढे छ बिघा जमिनमा यतिखेर गोलभेँडा, बोडी, काँक्रा र भेडे खुर्सानी निकै राम्रोसँग उत्पादन भइरहेको छ ।
त्यहाँ उत्पादन भइरहेको तरकारी देखेर आश्चर्य मानेका व्यक्तिको प्रतिक्रिया सुनेर किसान वसन्त भण्डारी भने हर्षित हुनुहुन्छ । उहाँको पसिना र पौरखले बारीभरि बेमौसमी तरकारीखेती लहलह छ । त्यही कारण भण्डारीको पहिचान पनि फेरिएको छ ।
Read full story at source (barnanmedia.com)