अमेरिकी युद्ध विभागले 'यूएस इन्डो-प्यासिफिक कमान्ड'बाट हटायो 'इन्डो' शब्द
barnanmedia.com · Thu Jun 18 21:45:00 GMT 2026

अमेरिकी युद्ध विभागले ‘यूएस इन्डो-प्यासिफिक कमान्ड’को नाम परिवर्तन गरेको छ।
बीबीसीका अनुसार इन्डो-प्यासिफिक कमान्डबाट इन्डो शब्द हटाएर पुरानै नाम ‘यूएस प्यासिफिक कमान्ड’ राखिएको हो।
Read full story at source (barnanmedia.com)