समिट–ग्रिनविच विवाद: निर्माणअघि नियम संशोधनले उठायो पारदर्शितामाथि प्रश्न (भिडियोसहित)
nagariknews.nagariknetwork.com · Fri Jul 10 07:38:07 GMT 2026
ललितपुरको कुपण्डोलस्थित समिट होटल तथा अपार्टमेन्ट निर्माण परियोजना र ग्रिनविच होटलबीचको विवादले क्षतिपूर्तिसँगै सरकारी नीति निर्माण र पारदर्शितामाथि प्रश्न उठाएको छ।
२०७९ चैतमा समिट होटलको जग खन्ने क्रममा आसपासका संरचनामा क्षति पुगेपछि ग्रिनविच होटल तीन वर्षदेखि बन्द छ। ग्रिनविचले भवन मर्मतका लागि ३१ करोड रुपैयाँ क्षतिपूर्ति आवश्यक रहेको दाबी गरेको छ भने समिट पक्षले ९ करोड ६६ लाख रुपैयाँ क्षतिपूर्ति दिइसकेको जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)