गणेश नेपाली मृत्युबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग
onlinekhabar.com · Fri Jul 10 07:48:16 GMT 2026

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले मुगुका गणेश नेपालीको आत्मदाहको घटनाको सत्यतथ्य सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
राष्ट्रियसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले राहदानी विभाग अगाडि बिहीबार भएको आत्मदाहको घटनाबारे सरकारको जवाफ माग गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)