अमेरिकी एमक्यू–९ ड्रोन खसालेको इरानको दाबी, होर्मुज तनावले विश्व अर्थतन्त्रमा असर
bishowkhabar.com · Fri Jul 10 07:47:50 GMT 2026

काठमाडौं– इरानले आफ्नो एयर डिफेन्स प्रणालीले अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको छ ।
यद्यपि, अमेरिकाले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
Read full story at source (bishowkhabar.com)