इरान र अमेरिकाले शुक्रबार हुने हस्ताक्षर समारोह रद्द गरे; इशाक डारले के भने
barnanmedia.com · Thu Jun 18 22:02:11 GMT 2026

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले स्विट्जरल्याण्डको जेनेभामा शुक्रबार हुने तय भएको हस्ताक्षर समारोह रद्द गरिएको बताएका छन्।
इशाक दरले बीबीसी उर्दूलाई बताएअनुसार समझदारी पत्र (एमओयू) मा टाढाबाट हस्ताक्षर गरिएको थियो, त्यसैले यसलाई रद्द गरिएको छ।
Read full story at source (barnanmedia.com)