अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक, कर्णाली र काठमाडौं प्लेअफमा
neplays.com · Thu Sep 10 21:25:00 GMT 2026
काठमाडौं । अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको ।
अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ ।
Read full story at source (neplays.com)