अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
corporatenepal.com · Fri Jul 10 07:53:26 GMT 2026

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका ८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका १ घर भएका ३५ वर्षीय माधव अर्याल छन् ।
Read full story at source (corporatenepal.com)