एउटा युवा किन यस्तो निराशाको विन्दुसम्म पुग्छ, आत्मचिन्तन गरौं- गगन थापा
setopati.com · Fri Jul 10 07:53:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपाली घटनाले स्तब्ध बनाएको बताएका छन्।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा आफैलाई आगो लगाएका मुगु सोरू गाउँपालिका-२ का २५ वर्षीय गणेशको वीर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको थियो।
Read full story at source (setopati.com)