अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उप–विदेशमन्त्री नेपाल आउँदै
barnanmedia.com · Tue May 26 02:48:55 GMT 2026

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उप–विदेशमन्त्री सारा बी रोजर्स नेपाल भ्रमणमा आउने भएकी छन् ।
तीनदिने नेपाल भ्रमणको सिलसिलामा उनी जेठ १६ गते काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
Read full story at source (barnanmedia.com)