एक वर्षदेखि शिक्षक तलबविहीन
gorkhapatraonline.com · Tue May 26 03:17:13 GMT 2026

दैलेखको ठाँटीकाँध गाउँपालिकामा गाउँपालिकाको अनुदानमा कार्यरत शिक्षकले विगत एक वर्षदेखि तलब नपाएको गुनासो गरेका छन् ।
पालिकाभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकले विगत एक वर्षदेखि तलब नपाएका हुन् । लामो समयसम्म पारिश्रमिक नपाउँदा शिक्षक आर्थिक सङ्कटमा परेका छन् भने विद्यालयको पठनपाठन व्यवस्थापनमा समेत असर पर्न थालेको छ ।
Read full story at source (gorkhapatraonline.com)