ग्यालेक्सी फोके टिभीका सामान १५ दिनभित्र लैजान सूचना, नलगे लिलामको प्रकिया अघि बढाइने चेतावनी
deshsanchar.com · Tue May 26 02:55:03 GMT 2026

काठमाडौँ- काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ‘ग्यालेक्सी फोके टेलिभिजन’लाई आफ्नो कार्यालयमा रहेका सम्पूर्ण सामान १५ दिनभित्र हटाइसक्न सार्वजनिक सूचना जारी गरेको छ।
Read full story at source (deshsanchar.com)