त्रिशुली, गजुरी र गल्छीका वल्र्डलिंक ग्राहकलाई इन्टरनेट निरन्तर
janaaastha.com

बाढीबाट प्रभावित त्रिशुली, गजुरी र गल्छी क्षेत्रका आफ्ना ग्राहकलाई वल्र्डलिंक कम्युनिकेसन्सले विशेष राहत सुविधा दिएको छ। बाढीबाट प्रभावित ग्राहकलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले कम्पनीले ती क्षेत्रमा इन्टरनेट सेवा विच्छेद नगर्ने जनाएको छ।
Read full story at source (janaaastha.com)