बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
dcnepal.com · Tue May 26 03:47:00 GMT 2026

हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
Read full story at source (dcnepal.com)