चीनमा मालवाहक जहाजमा आगलागी हुँदा कम्तीमा २५ जनाको मृत्यु
barnanmedia.com · Thu Sep 10 22:28:39 GMT 2026

पूर्वी चीनको बन्दरगाहमा बिहीबार रोकिएको विदेशी झण्डाधारी कार्गो जहाजमा आगलागी हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ।
चीनको सरकारी च्यानल सीसीटीभीका अनुसार जहाजमा रहेका ४२ जनामध्ये १७ जनालाई भने सुरक्षित रूपमा बाहिर निकालिएको छ, जसमध्ये पाँच जना अस्पताल भर्ना भएका छन् र उनीहरूको अवस्था स्थिर छ।
Read full story at source (barnanmedia.com)