मनाङ पुग्यो बस
nepalkhabar.com · Wed Mar 26 17:25:04 GMT 2025

मनाङको सदरमुकाम चामेमा पहिलोपटक बस पुर्याइएको छ।
लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसीसहर–पोखरा सञ्चालन हुने ना ६ ख ९५७९ नं को बस पहिलोपटक चामे पुगेको हो।
Read full story at source (nepalkhabar.com)