कङ्गोमा आगलागी, २४ जनाको मृत्यु
barnanmedia.com · Thu Sep 10 22:58:20 GMT 2026

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी सहर बुकाराभुमा भएको भीषण आगलागीमा कम्तीमा २४ बालबालिकाको मृत्यु भएको छ।
आगलागीमा दुई वटा विद्यालय ध्वस्त हुनुका साथै करिब ३०० वटा काठले बनेका घर जलेर नष्ट भएका छन्।
Read full story at source (barnanmedia.com)