विद्यालय कर्मचारी र बाल शिक्षकका मागबारे सरकारसँग थप छलफल गरिने
himalpress.com · Thu Jun 18 23:55:34 GMT 2026

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिअन्तर्गत आबद्ध संस्थाका अध्यक्ष तथा उपलब्ध पदाधिकारीहरूको बैठक बिहीबार भक्तपुरमा सम्पन्न भएको छ।
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीका अनुसार बैठकले विद्यालय कर्मचारी, बाल शिक्षक तथा शिक्षण सिकाइसँग सम्बन्धित विषयमा नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटबारे शिक्षा तथा खेलकुद मन्त्रीसँग थप छलफल गर्ने निर्णय गरेको छ।
Read full story at source (himalpress.com)