यस्तो छ तपाईँको आज
kalakarmi.com · Thu Sep 10 23:08:17 GMT 2026

काठमाडौं- आज २०८३ भदौ २६ गते शुक्रवार, तद्अनुसार ११ सेप्टेम्बर २०२६ । आज भदौ कृष्ण औंँशी, कुशे औंँशी, बुवाको मुख हेर्ने दिन, मोतीराम भट्ट जन्म जयन्ती, सूर्योदय बिहान: ०५:४७ बजे, सुूर्यास्त साँझ: १८:१३ बजे ।
आजको राशिफल
Read full story at source (kalakarmi.com)