काठमाडौंमा बर्ड फ्लु देखियो: नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह
kalakarmi.com · Tue May 26 04:27:11 GMT 2026

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ ।
नगरपालिकाले सोमवार सुचना जारी गर्दै वडा नं. २, ३ र ४ मा बर्ड फ्लु देखिएपछि उक्त क्षेत्रका पन्छी र पन्छीको आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको जनाएको हो ।
Read full story at source (kalakarmi.com)