रास्वपा सचिवालय बैठकले गरेका तीन निर्णय
en.setopati.com · Mon Dec 23 12:37:00 GMT 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सचिवालयको सोमबार दिउँसो बसेको आकस्मिक बैठकले तीनवटा निर्णय गरेको छ।
बैठकमा पार्टी सभापति रवि लामिछानेविरूद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ गरिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
Read full story at source (en.setopati.com)