भक्तपुरमा सनसनी मच्चाएको बाबुछोराको हत्याको घटना (भिडिओ)
en.setopati.com · Mon Dec 23 15:15:00 GMT 2024

भक्तपुर बालकोटमा सोमबार यस्तो घटना भयो, जसले दिनभरि सनसनी मच्चाएको छ।
बालकोट फिकाधारामा एउटा साढे ३ तल्ले घर छ। त्यसको भुइँतलामा दुइटा कोठा छन्। ती दुवै कोठामा बाहिरबाट ताला लगाइएको थियो। कोठाका मान्छेहरू दुई दिनदेखि नदेखिएको र साइँसुइँ केही आवाज नआएपछि छरछिमेकीलाई शंका लाग्यो।
Read full story at source (en.setopati.com)