भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है
nepallive.com · Tue May 26 04:36:12 GMT 2026

काठमाडौं– भारत भ्रमणमा जान लागेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सीमा विवादबारे बोल्न अनुरोध गरेका छन्।
हर्कले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवि लामिछानेजी, अब भारत गएर लिपुलेक लिम्पियाधुरा फर्काउन भारतसँग बोल्नु है ! पहिले पत्रकार हुँदा त निक्कै डुक्रिनु भाथ्यो ।’
Read full story at source (nepallive.com)