स्वास्थ्यमन्त्री बस्नेतले ‘आकस्मिक सिनेट बैठक’ बोलाएर सिर्जना गरे ६३ दरबन्दी
thahakhabar.com
काठमाडौं : आफ्नै कार्यशैलीले पछिल्लो स मय स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेत आ लोचित बन्दै गएका छन्। जसले गर्दा आफू निकट पार्टीका स्वास्थ्यकर्मीहरूले समेत उनको कार्यशैलीको आलोचना गर्न थालेका छन्।
हालै वीर अस्पतालमा स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन ले एकैपटक २२१ स्वास्थ्यकर्मी हटाउँदा अस्पतालको सेवा प्रभावित भएको छ। जसले गर्दा वीर अस्पतालको सेवा अस्तव्यस्त भएको छ। यसले गर्दा वीरमा रहेको आफ्नै पार्टी निकट ट्रेड युनियन समेत हैरान भएको छ।
Read full story at source (thahakhabar.com)