अस्पताल अगाडि सडकपेटीमा एक महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न समिति गठ
barnanmedia.com · Thu Sep 10 23:33:44 GMT 2026

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल अगाडि सडकपेटीमा एक महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न समिति गठन भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतीशकुमार यादव संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको हो ।
Read full story at source (barnanmedia.com)