यार्चागुम्बा संकलन गर्न १३८ जनाले लिए लाइसेन्स
corporatenepal.com · Tue May 26 05:05:32 GMT 2026

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा संकलनका लागि हालसम्म १३८ जनाले अनुमतिपत्र (पूर्जी) लिएका छन् ।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले वैशाख अन्तिम सातादेखि अनुमतिपत्र वितरण सुरु गरेकामा सोमबारसम्म उक्त सङ्ख्यामा सङ्कलनकर्ताले अनुमति लिएको कार्यालयले जनाएको छ ।
Read full story at source (corporatenepal.com)