खिचापोखरीबाट ६ करोड बराबरको भेपसहित एक जना पक्राउ
setopati.com · Tue May 26 05:12:02 GMT 2026

काठमाडौंको खिचापोखरीबाट प्रहरीले ६ करोड बराबरको भेप बरामद गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खिचापोखरीमा रहेको स्माइल योर च्वाइस पसल र भेपमान्डु ट्रेडर्सको गोदामबाट ६ करोड बराबरको भेप बरामद गरेको हो।
Read full story at source (setopati.com)