नेपाल भलिबल लिगः काठमाडौँ रेड्स प्लेअफमा, खप्तड जितविहीन
barnanmedia.com · Thu Sep 10 23:40:55 GMT 2026
काठमाडौँ, २६ भदौः काठमाडौँ रेड्स नेपाल भलिबल लिग (एनभिएल) २०२६ को प्लेअफमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न खेलको नतिजासँगै काठमाडौँले प्लेअफमा स्थान बनाएको हो ।
काठमाडौँले अन्तिम खेलमा खप्तड फाल्कोन्सविरुद्ध खेल्नुअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो । उसले लिग चरणको पाँचौँ खेल पनि जित्दै आफ्नो लय कायमै राख्यो ।
Read full story at source (barnanmedia.com)