रविको बचाउमा उत्रिएका प्रभु साहले प्रधानमन्त्री ओलीसामू उठाए गौर हत्याकाण्डको विषय
reportersnepal.com · Mon Oct 21 17:26:16 UTC 2024

काठमाडौं, ५ कार्तिक । संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रास्वपाका उपसभापति डिपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आज (सोमबार) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भेटेरै ज्ञापनपत्र बुझाएका हुन् ।
Read full story at source (reportersnepal.com)