एकीकृत समाजवादी त्यागेर एमालेमा फर्किए बागमती प्रदेशका नेताहरू
lokaantar.com

नेकपा एकीकृत समाजवादीका बागमती प्रदेशका नेताहरू आफ्नो मूलघर एमालेमै फर्किएका छन् ।
पेसागत महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष डा. लछी सिंहसहित मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका अधिकांश नेताहरू शुक्रबार एमाले फर्किएका हुन् ।
Read full story at source (lokaantar.com)