प्रतिनिधिसभाको बैठक बस्दै
barnanmedia.com · Fri Sep 11 00:18:01 GMT 2026

काठमाडौँ, २६ भदौः
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
Read full story at source (barnanmedia.com)