काठमाडौंमा बर्ड फ्लु देखियो
nepalviews.com · Tue May 26 05:48:52 GMT 2026

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात्, बर्ड फ्लु रोग पुष्टि भएको छ ।
नगरपालिकाको डा नं. २, ३ र ४ मा बर्ड फ्लु देखिको सूचना जारी गरेरै च्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । सूचनामा उक्त क्षेत्रका पन्छी र पन्छीको आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको भनिएको छ ।
Read full story at source (nepalviews.com)