आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
nepalsamaya.com · Fri Sep 11 00:13:00 GMT 2026

काठमाडौं- वैदिक सनातन धर्मावलम्बीले आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर कुशेऔँशी पर्व मनाउँदैछन्।
यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
Read full story at source (nepalsamaya.com)