पहिरो जानुअघि जमिनमा के के हुन्छ– जापानमा अनुसन्धान गर्दैछन् आशिष
setopati.com · Fri Sep 11 00:30:15 GMT 2026

जापानको दक्षिणी वाकायामा। समुद्रको छेउमा फैलिएको चट्टानी भू–भाग। छालले काटेर बनाएका भू–आकृति। कतै चट्टानमा बनेका संरचना त कतै सुनामीका पुराना निशान।
नेपाली भूगर्भशास्त्री डा. आशिष आचार्य जापानको क्योटो विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरूसँग प्रकृतिको खुला प्रयोगशालामा यस्तै भूगर्भीय संरचना नियालिरहेका देखिन्छन्।
Read full story at source (setopati.com)