सबिन श्रेष्ठको 'कल्पना' सार्वजनिक, प्रेम र पीडाको भाव व्यक्त
setopati.com · Tue May 26 05:26:00 GMT 2026

गायक सबिन श्रेष्ठले नयाँ गीत 'कल्पना' सार्वजनिक गरेका छन्।
गीतमा स्वरसँगै शब्द तथा संगीत स्वयं सबिनकै छ। गीतले बितिसकेको प्रेमको सम्झनालाई समेट्दै पुरानो मायाको यादमा डुबेको मनोभाव प्रस्तुत गर्छ।
Read full story at source (setopati.com)