‘एउटा शब्द र एउटा वाक्य’मै अड्कियो अमेरिका–इरान सम्झौता: रुबियो
ratopati.com · Tue May 26 06:01:56 GMT 2026

वाशिङटन डीसी । अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्ने प्रयास अन्तिम चरणमा पुगेको खबर आइरहँदा अचानक वार्ता अड्किएको समाचार आएको छ ।
वार्ता केही संवेदनशील शब्द र वाक्यांशमै अड्किएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन् । मंगलबार भारत भ्रमणका क्रममा विमानमै पत्रकारहरूसँग कुरा गर्दै रुबियोले वार्ता अत्यन्त नाजुक अवस्थामा पुगेको सङ्केत दिए ।
Read full story at source (ratopati.com)