आज कुशे औंशी, बुवाको मुख हेर्ने दिन
setopati.com · Fri Sep 11 00:43:40 GMT 2026

कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन्।
यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ।
Read full story at source (setopati.com)