रास्वपाकै सांसदका प्रश्नले घेरिँदै सरकार
annapurnapost.com · Fri Sep 11 00:33:57 GMT 2026

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको कार्यशैली र व्यवहारप्रति प्रश्न गर्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
सरकारका कामकारबाहीप्रति प्रश्न र आलोचना गर्नुपर्ने संसदीय भूमिका निर्वाहमा प्रतिपक्षी दलका सांसदभन्दा सत्तारूढ रास्वपाकै कै सांसदहरू अगाडि देखिएका छन्। पछिल्लो दिनमा प्रतिनिधिसभामै अस्वाभाविक दृश्य देखिएका छन्। सरकारको सबैभन्दा चर्के आलोचना प्रतिपक्षीबाट होइन, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदबाट भइरहेको छ।
Read full story at source (annapurnapost.com)