प्रतिनिधिसभा बैठक सुरू, यस्तो छ कार्यसूची
arthadabali.com · Tue May 26 05:59:30 GMT 2026

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला सुरु भएको छ ।
आजको बैठकबाट ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरिने सम्भावित कार्यसूची रहेको छ ।
Read full story at source (arthadabali.com)