गोकर्णेश्वरका तीन वडामा ‘बर्ड फ्लु’ पुष्टि: पन्छी र दाना नष्ट गरिँदै, उच्च सतर्कता अपनाउन नगरपालिकाको अपिल
canadanepal.com · Tue May 26 06:03:24 GMT 2026

काठमाडौँ- काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएको छ। नगरपालिकाको वडा नं. २, ३ र ४ मा बर्ड फ्लुको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासन र पशु स्वास्थ्य टोलीले नियन्त्रणको कार्यलाई तीव्र पारेका छन्।
नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन नगरवासी तथा किसानहरूमा अपिल गरेको छ।
Read full story at source (canadanepal.com)