जलवायु न्यायप्रति कोष सकारात्मक
gorkhapatraonline.com · Fri Sep 11 00:44:47 GMT 2026

जलवायु परिवर्तनको उच्च मार खेपिरहेको नेपाललाई जलवायु न्याय दिलाउने आश्वासनसहित क्षति तथा नोक्सानी सम्बोधनका लागि कोष (फन्ड फर रेस्पोन्स टु लस एन्ड ड्यामेज) ले नेपाललाई जवाफ पठाएको छ ।
नेपालले मागेको जलवायु न्यायप्रति कोष निकै सकारात्मक रहेको जवाफमा प्रस्ट्याइएको छ । कोषका सहअध्यक्षद्वय क्यामिला मिनर्भा रोड्रिगेज तभारेज र जर्ज बोस्र्टिङले कोषको कार्यालय अमेरिकाको वासिङ्टन डिसीबाट जवाफ लेख्नुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)