बेपत्ता इन्जिनियर दम्पती र दुई सन्तानको कुशको शव बनाएर अन्तिम संस्कार
nepalviews.com · Fri Sep 11 00:45:54 GMT 2026

बाग्लुङ । भोटेकोशी बाढीमा परी बेपत्ता भएका इन्जिनियर दम्पती र उनीहरूका दुई नाबालक सन्तानको १६ दिनसम्म पनि कुनै अत्तोपत्तो नभएपछि परिवारले फर्किने आशा मारेका छन्।
अन्ततः बागलुङ नगरपालिका–९ तित्याङका पौडेल परिवारले हिन्दू परम्पराअनुसार बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्।
Read full story at source (nepalviews.com)