बाढीको उद्गमस्थलदेखि कोल्पुटारसम्मको स्याटेलाइट दृश्य (पहिले र अहिले)
onlinekhabar.com · Fri Aug 28 16:48:18 GMT 2026

१२ भदौ, काठमाडौं । गत बुधबार बिहान करिब ९ बजे चीनको तिब्बततर्फबाट अचानक आएको बाढीले रसुवाको भोटेकोशीदेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म व्यापक क्षति पुर्यायो ।
बाढीले दर्जनौं बस्ती, सडक, पुल, भन्सार संरचना र १३ देखि १५ वटा जलविद्युत आयोजनामा क्षति पुर्याएको छ।
Read full story at source (onlinekhabar.com)