पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
khabarhub.com · Fri Sep 11 00:51:22 GMT 2026

वीरगञ्ज – प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पटेर्वासुगौली गाउँपालिका–४ भथौरास्थित ७० वर्षीय दुखी महतोलाई निजको घरबाट १८ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको छ भने वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
Read full story at source (khabarhub.com)