आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
barnanmedia.com · Fri Sep 11 00:48:41 GMT 2026

काठमाडौं । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।
यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
Read full story at source (barnanmedia.com)