सञ्चालनमा आयो देवीघाटको पुल, गुड्न थाले गाडी
setopati.com · Fri Sep 11 00:58:49 GMT 2026

भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो।
बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’ नै टुट्यो।
Read full story at source (setopati.com)