‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर!
nepallive.com · Fri Sep 11 01:00:00 GMT 2026

काठमाडौं– ‘ममी, ९० को दशकमा तपाईं कस्तो हुनुहुन्थ्यो ?’ वा ‘ड्याडी, ९० को दशकमा तपाईं कस्तो हुनुहुन्थ्यो ?’—अहिले सामाजिक सञ्जालमा यस्तै प्रश्न देखिन थालेका छन्। त्यसपछि आउँछन् तीन दशकअघिका पुराना तस्बिर, फरक पहिरन, लामो कपाल, चलचित्रका दृश्य र बाल्यकालका सम्झना।
पृष्ठभूमिमा बजिरहेको हुन्छ अमेरिकी रक ब्यान्ड गुगु डल्सको सन् १९९८ को चर्चित गीत ‘आइरिस’।
Read full story at source (nepallive.com)