आजदेखि सिनेमा हलमा ‘बेहुली’ र ‘पेन्सन पट्टा’
kalakarmi.com · Fri Sep 11 00:57:33 GMT 2026

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज भदौ २६ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्म ‘बेहुली’ तथा ‘पेन्सन पट्टा’ एकसाथ देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएका छन् ।
फरक विषयवस्तु र प्रस्तुतिका साथ दर्शकमाझ आउन लागेका दुवै फिल्मले प्रदर्शनअघि नै दर्शकको ध्यान तानिरहेका छन् । ‘बेहुली’ ले ट्रेलरबाट बलियो हाइप बनाउँदै अग्रिम टिकट बिक्री प्रारम्भ गरेको थियो भने ‘पेन्सन पट्टा’ ले पनि विभिन्न हलमा अग्रिम बुकिङ खुला गरेको थियो ।
Read full story at source (kalakarmi.com)