कस्तो छ आजको मौसम पूर्वानुमान ?
nepalsamaya.com · Fri Sep 11 01:07:00 GMT 2026

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जानकारी दिएको छ।
हाल देशभर साधारणतया बादल लागेको छ। कर्णाली प्रदेशका केहि स्थानमा, कोशी, बागमती, लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भैरहेको छ। कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षा भैरहेको छ।
Read full story at source (nepalsamaya.com)